पुनरुत्थानवाद

Romanized: punarutthaanavaada, punarutthaanavaad, punarutthaanavada, punarutthanavaada

आन्दोलन वा क्रान्तिका बलमा फ्याँकिएको शासनसत्तालाई फेरि जगाउने वा लागु गर्ने विचार; त्यस प्रकारको सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आन्दोलन वा क्रान्तिका बलमा फ्याँकिएको शासनसत्तालाई फेरि जगाउने वा लागु गर्ने विचार; त्यस प्रकारको सिद्धान्त।
२.
परम्परावादी सिद्धान्तको पक्ष लिने चिन्तन।

सम्बन्धित शब्दहरू