पुनरुत्थान
Romanized: punarutthaana, punarutthaan, punarutthan, punarutthana
एकपल्ट तल खसेर फेरि माथि उठ्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एकपल्ट तल खसेर फेरि माथि उठ्ने काम।
२.
एकपल्ट निम्न तहमा झरेर फेरि माथिल्लो तहमा पुग्ने काम।
३.
एकपल्ट अवनति भइसकेकाको फेरि उन्नति हुने काम।