पुनरुत्थानवादी
Romanized: punarutthaanavaadi, punarutthaanavadi, punarutthanavaadi, punarutthaanawaadi
पुनरुत्थानवादमा विश्वास गर्ने; सोही वादको समर्थक वा अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पुनरुत्थानवादमा विश्वास गर्ने; सोही वादको समर्थक वा अनुयायी।