पुनरुद्धार

Romanized: punaruddhaara, punaruddhaar, punaruddhar, punaruddhara

एकपल्ट बनाई वा उद्धार गरिसकिएको वस्तु बिग्रँदा फेरि उद्धार गर्ने काम; जीर्णोद्धार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एकपल्ट बनाई वा उद्धार गरिसकिएको वस्तु बिग्रँदा फेरि उद्धार गर्ने काम; जीर्णोद्धार।
२.
एकपल्ट उद्धार गरेको वस्तु वा व्यक्तिलाई गरिएको नयाँ उद्धार।

सम्बन्धित शब्दहरू