पुनरुक्त

Romanized: punarukt, punarukta

एकपल्ट भनिसकिएको कुरा फेरि भनिएको; दोहोऱ्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
एकपल्ट भनिसकिएको कुरा फेरि भनिएको; दोहोऱ्याइएको।
२.
पुनरावृत्त।

सम्बन्धित शब्दहरू