पुनरुक्तवदाभास
Romanized: punaruktavadaabhaasa, punaruktavadaabhaas, punaruktavadaabhasa, punaruktavadabhaasa
वास्तवमा नभनिएको वा नदोहोरिएका कुराको भनिएको वा दोहोरिएको जस्तो प्रतीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
वास्तवमा नभनिएको वा नदोहोरिएका कुराको भनिएको वा दोहोरिएको जस्तो प्रतीति।
२.
साहित्यमा नभनिएको वा नदोहोरिएको कुरा भनिएको वा दोहोरिएको जस्तो प्रतीत भएको देखाउँदा पर्ने अलङ्कार।