प्रवञ्चना
Romanized: pravanychanaa, pravanychana, prawanychanaa, pravanychan
जालसाज गरेर अर्काको धनमाल धुत्ने प्रवृत्ति; ठगी; धोकेबाजी; धूर्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जालसाज गरेर अर्काको धनमाल धुत्ने प्रवृत्ति; ठगी; धोकेबाजी; धूर्तता।
२.
दिनुपर्ने भाग नदिएर ठग्ने काम।