कन्यका
Romanized: kanyakaa, kanyak, kanyaka
कुमारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुमारी।
२.
नौ दश वर्षकी केटी; बालिका।
३.
बेहुली।