कन्याउनु
Romanized: kanyaaunu, kanyaunu
चिलाएको वा खसमस भएको ठाउँमा चिलाइ मार्नाका निम्ति नङ आदिले रगड्नु; घाउ नहुने गरी केवल चिलाइ मात्र मर्ने गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [संस्कृत कण्डू+याउ+नु]
1
चिलाएको वा खसमस भएको ठाउँमा चिलाइ मार्नाका निम्ति नङ आदिले रगड्नु; घाउ नहुने गरी केवल चिलाइ मात्र मर्ने गरी शरीरको कुनै अङ्ग कोपर्नु।