कन्या
Romanized: kanyaa, kany, kanya
कन्या (kanyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कन्या(१)
(नाम [संस्कृत])
१..
थानो; झुम्रो; चिथ्रा चिथ्रा परेको लुगा।
२..
धेरै टुक्राटाक्री गाँसगुस पारी बनाइएको कपडा।
कन्या(२)
(नाम [संस्कृत])
१..
अविवाहिता केटी; कन्ने केटी।
२..
विवाहका निम्ति ठिक पारिएकी केटी; दुलही; बेहुली;।
३..
रजस्वला नभएकी, खास गरी दश वर्ष ननाघेकी बालिका।
४..
ज्योतिषशास्त्रअनुसार बाह्र राशिमध्ये छैटौँ राशि; कन्या राशि।