कन्यार्थो

Romanized: kanyaartho, kanyartho

कन्यार्थ; केटा पक्षका केही व्यक्ति केटीका घर गई बिहेको कुराकानी गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कन्यार्थ; केटा पक्षका केही व्यक्ति केटीका घर गई बिहेको कुराकानी गर्ने काम।

सम्बन्धित शब्दहरू