कन्याइ
Romanized: kanyaai, kanyai
कन्याउने क्रिया वा प्रक्रिया; चिलाइ मार्ने कार्य वा सो कार्य गर्ने तरिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ कन्याउ (+आइ)]
1
कन्याउने क्रिया वा प्रक्रिया; चिलाइ मार्ने कार्य वा सो कार्य गर्ने तरिका।