कन्ठ्याइ
Romanized: kanthyaai, kanthyai
कन्ठ्याउने भाव, क्रिया वा प्रक्रिया; हसुराइ; घिचाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ कन्ठ्याउ (+आइ)]
1
कन्ठ्याउने भाव, क्रिया वा प्रक्रिया; हसुराइ; घिचाइ।