कन्ठे

Romanized: kanthe

कण्ठसम्बन्धी; कण्ठको (घाँटीको)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [कण्ठ+ए]

१.
कण्ठसम्बन्धी; कण्ठको (घाँटीको)।
२.
कण्ठीवाल।
३.
घाँटीमा अर्ध चन्द्राकार रेखा भएको (पशु वा पक्षी)।

सम्बन्धित शब्दहरू