कन्ठ्याउनु
Romanized: kanthyaaunu, kanthyaunu
घाँटीसम्म आउने गरी खानु; घिच्नु; हसुर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [संस्कृत कण्ठ+याउ+नु]
1
घाँटीसम्म आउने गरी खानु; घिच्नु; हसुर्नु।