नाममुद्रा

Romanized: naamamudraa, naamamudra, namamudraa, naamamudr

कुनै व्यक्ति वा संस्थाको नाम अङ्कित भएको औंठी; नाम लेखिएको औंठी; छापेमुन्द्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै व्यक्ति वा संस्थाको नाम अङ्कित भएको औंठी; नाम लेखिएको औंठी; छापेमुन्द्रो।
२.
कुनै व्यक्ति वा संस्थाको नाम खोपिएको छाप।

सम्बन्धित शब्दहरू