नृत्यमुद्रा

Romanized: nrityamudraa, nrityamudra, nrityamudr, nrtyamudraa

नाच्दा देखाउने शारीरिक हाउभाउ, मुखमुद्रा आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नाच्दा देखाउने शारीरिक हाउभाउ, मुखमुद्रा आदि।

सम्बन्धित शब्दहरू