नृत्य
Romanized: nritya, nrity, nrty, nrtya
ना. [सं.] अङ्गसञ्चालनको प्राधान्य भएको र ताल, लय तथा भावमा आश्रित भएको नाच; नृत्तभन्दा विकसित तर पूरै विकसित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] अङ्गसञ्चालनको प्राधान्य भएको र ताल, लय तथा भावमा आश्रित भएको नाच; नृत्तभन्दा विकसित तर पूरै विकसित भइनसकेको नाट्य।