भृत्य
Romanized: bhritya, bhrity, bhrty, bhrtya
तलब लिई काम गर्ने सेवक; नोकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तलब लिई काम गर्ने सेवक; नोकर।
२.
(विशेषण)
भरणपोषण गर्न योग्य; पाल्नुपर्ने।