कृत्य
Romanized: kritya, krity, krty, krtya
धार्मिक दृष्टि वा सदिच्छाले गरिने शास्त्रविहित आवश्यक कर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धार्मिक दृष्टि वा सदिच्छाले गरिने शास्त्रविहित आवश्यक कर्म।
२.
कुनै अधिकारीले आफ्नो पदअनुसार गर्नुपर्ने काम।
३.
कर्तव्य; कार्य; काम।
४.
(विशेषण)
गर्नुपर्ने; गर्न योग्य।