कृत्या

Romanized: krityaa, kritya, krity, krtyaa

आफ्नो कार्यसिद्धिका निम्ति वा अरूमाथि अनिष्ट कार्य गराउन उत्पन्न गरिने भागवत पुराणमा चर्चित एक राक्षसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो कार्यसिद्धिका निम्ति वा अरूमाथि अनिष्ट कार्य गराउन उत्पन्न गरिने भागवत पुराणमा चर्चित एक राक्षसी।
२.
तन्त्रमन्त्रबाट उत्पादित शक्तिद्वारा गरिने घातक काम।
३.
दुष्टा र कर्कशा स्त्री।

सम्बन्धित शब्दहरू