कृत्याकृत्यविवेक
Romanized: krityaakrityaviveka, krityaakrityavivek, krityakrityaviveka, krityaakrityaviweka
गर्न हुने वा नहुने भन्ने कुराको विवेक; कर्तव्य र अकर्तव्यको ख्याल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गर्न हुने वा नहुने भन्ने कुराको विवेक; कर्तव्य र अकर्तव्यको ख्याल।