कृत्

Romanized: krit, krt

धातुबाट नाम, विशेषण, अव्यय शब्दहरू बन्दा मूल धातुमा गाँसिने व्युत्पादक प्रत्यय (बन्+आइ, चल्+उवा, हाँस्+एर इ.); सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
धातुबाट नाम, विशेषण, अव्यय शब्दहरू बन्दा मूल धातुमा गाँसिने व्युत्पादक प्रत्यय (बन्+आइ, चल्+उवा, हाँस्+एर इ.);
२.
वस्तुवाचक शब्दको पछिल्तिर रही 'बनाउने ' अर्थ बुझाउने विशेषणवाची शब्द (शास्त्रकृत्, भाष्यकृत् इ.)।

सम्बन्धित शब्दहरू