कृत्तिवास

Romanized: krittivaasa, krittivaas, krittivasa, krittiwaasa

हात्ती र मृगचर्म परिधान भएका शिव; महादेव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हात्ती र मृगचर्म परिधान भएका शिव; महादेव।
२.
बङ्गला भाषामा रामायणका प्रणेता प्रसिद्ध व्यक्ति।

सम्बन्धित शब्दहरू