निवास
Romanized: nivaasa, nivaas, niwaasa, nivas
निजी वासस्थानमा अथवा अरूकै घरकोठामा बस्ने काम; रहने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निजी वासस्थानमा अथवा अरूकै घरकोठामा बस्ने काम; रहने काम।
२.
स्थान; आश्रम, घर; डेरा।
३.
क्षणिक वास बस्ने काम।