अधिवास
Romanized: adhivaasa, adhivaas, adhiwaasa, adhivas
राम्ररी बस्ने वा रहने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्ररी बस्ने वा रहने ठाउँ।
२.
नागरिक अधिकारको हनन नहुने गरी एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने काम।
३.
बास्ना आउने पदार्थ; अत्तर।