अधिवासित

Romanized: adhivaasita, adhivaasit, adhiwaasita, adhivasit

बसोबास गरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बसोबास गरेको।
२.
सिँगारपटार भएको।
३.
सुगन्ध फैलिएको; सुवास भएको।

सम्बन्धित शब्दहरू