अधिवाचन

Romanized: adhivaachana, adhivaachan, adhivachana, adhiwaachana

न्यायालयमा आफूले लिएको पक्षको समर्थनमा अधिवक्ताले गर्ने वहस; पैरवी; अधिवचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
न्यायालयमा आफूले लिएको पक्षको समर्थनमा अधिवक्ताले गर्ने वहस; पैरवी; अधिवचन।

सम्बन्धित शब्दहरू