रनिवास

Romanized: ranivaasa, ranivaas, raniwaasa, ranivas

दरबारका रानीहरूको आवासगृह; अन्तःपुरका सुन्दरीहरूको निवास; खोपी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [रानी+आवास]

1
दरबारका रानीहरूको आवासगृह; अन्तःपुरका सुन्दरीहरूको निवास; खोपी।

सम्बन्धित शब्दहरू