कृत्रिम

Romanized: kritrima, kritrim, krtrim, krtrima

प्राकृतिक वा स्वाभाविक नभएको; बनावटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्राकृतिक वा स्वाभाविक नभएको; बनावटी।
२.
नकली।
३.
जाली; किर्ते।

सम्बन्धित शब्दहरू