अगत्या

Romanized: agatyaa, agaty, agatya

अन्य गति नरहनाले; अन्तमा; एक्कासि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
अन्य गति नरहनाले; अन्तमा; एक्कासि ।
२.
नराम्रो संयोगले गर्दा; दुर्भाग्यवश।

सम्बन्धित शब्दहरू