मुनाफा

Romanized: munaaphaa, munaapha, munaphaa, munaafaa

मालसामान खरिदबिक्री गर्दा आर्थिक दृष्टिबाट लागतभन्दा बढ्ता हुने लाभ; फाइदा; नाफा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मुनाफा]

1
मालसामान खरिदबिक्री गर्दा आर्थिक दृष्टिबाट लागतभन्दा बढ्ता हुने लाभ; फाइदा; नाफा।

सम्बन्धित शब्दहरू