मुना

Romanized: munaa, mun, muna

बोट, बिरुवा, लहरा आदिमा निक्लेको कमलो मुन्टा वा पालुवा; मञ्जरी; मुनु; टुसो; पिपिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मुण]

1
बोट, बिरुवा, लहरा आदिमा निक्लेको कमलो मुन्टा वा पालुवा; मञ्जरी; मुनु; टुसो; पिपिरो।

सम्बन्धित शब्दहरू