मुनाल
Romanized: munaala, munaal, munal, munala
पहाडी भेगमा हुने, जिउभरि बुट्टा, घाँटीमा राम्रो कण्ठा र शिरमा कल्की हुने एक सुन्दर चरो; मोनाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मृणपाल]
1
पहाडी भेगमा हुने, जिउभरि बुट्टा, घाँटीमा राम्रो कण्ठा र शिरमा कल्की हुने एक सुन्दर चरो; मोनाल।