नाफा
Romanized: naaphaa, naapha, naphaa, naafaa
नाफा (naaphaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाफा(१)
(नाम)
1.
'नेपाल एसोसिएसन अफ फाइन आर्टस'को सङ्क्षेपीकृत रूप; नेपाल ललित कला संस्थान।
नाफा(२)
(नाम [अरबी नफल])
१..
उद्योग, व्यापार वा अरू कुनै कारोबारबाट हुने मूलधनका अतिरिक्त आम्दानी।
२..
उद्योग, व्यापार वा अरू कुनै कारोबारमा लगानी गरिएको धनबाट आएको लाभांश।
३..
लागतभन्दा आम्दानीको अधिकता; आर्थिक प्राप्ति; लाभ; मुनाफा।