लाफा

Romanized: laaphaa, laapha, laphaa, laafaa

लाफा (laaphaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

लाफा(१)

(नाम)
1.
पात खुटेर ढाक्नका लागि बनाएको लपेस; टपरी खुट्न तयार गरिएको लपेस; केरा आदिको ठुलो पात; पातहरू गाँसेर बनाएको पतरी।

लाफा(२)

(नाम [मगराँती])
1.
साथी; मित्र।

सम्बन्धित शब्दहरू