लाफे
Romanized: laaphe, laafe, lafe, laphe
लाफो लगाएको वा गाँसेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [लाफो+ए]
१.
लाफो लगाएको वा गाँसेको।
२.
लाफोजस्तो।