खिलाफ

Romanized: khilaapha, khilaaph, khilaafa, khilaph

कुनै कामकुराको विरोध गर्ने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
कुनै कामकुराको विरोध गर्ने (व्यक्ति)।
२.
कुनै सिद्धान्त वा वस्तुसँग मेल नखाने; उल्टो (कुरा)।
३.
विरुद्ध; विपरीत।

सम्बन्धित शब्दहरू