खिलुवा
Romanized: khiluvaa, khiluwaa, khiluv, khiluwa
काँडादार ससाना पात र सेता साना फूल हुने एक बोट वा त्यसैको राता गोल दाना हुने फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खिल्+उवा]
1
काँडादार ससाना पात र सेता साना फूल हुने एक बोट वा त्यसैको राता गोल दाना हुने फल।