गिलुवा
Romanized: giluvaa, giluwaa, giluv, giluwa
घरको माथिल्लो तलो बनाउँदा भुईँमा छापिने गिलो माटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घरको माथिल्लो तलो बनाउँदा भुईँमा छापिने गिलो माटो।