खेलुवा
Romanized: kheluvaa, kheluwaa, kheluv, kheluwa
धेरै खेल्ने; खेलबाड गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खेल्+उवा]
१.
धेरै खेल्ने; खेलबाड गर्ने।
२.
फस्को; खुकुलो; फुको।