खेदुवा
Romanized: kheduvaa, kheduwaa, kheduv, kheduwa
खेदिएको; लखेटिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खेद्+उवा]
१.
खेदिएको; लखेटिएको।
२.
धपाइएको; लघारिएको।