खँदुवा
Romanized: khamduvaa, khamduwaa, khanduvaa, khamduv
वि. [खाँद्+उवा] मित्र खोक्रो नभएको; राम्ररी खाँदिएको; खँदिलो; ठोस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [खाँद्+उवा] मित्र खोक्रो नभएको; राम्ररी खाँदिएको; खँदिलो; ठोस।