चँदुवा
Romanized: chamduvaa, chamduva, chamduwaa, chanduvaa
कुनै धार्मिक संस्कार गर्नाका लागि तयार गरिएको यज्ञमण्डप वा जग्गेका माथि चारै सुरमा बाँस आदिका माथिल्ला भागमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चन्द्रक वा चन्द्रा, हिन्दी चंदवा]
1
कुनै धार्मिक संस्कार गर्नाका लागि तयार गरिएको यज्ञमण्डप वा जग्गेका माथि चारै सुरमा बाँस आदिका माथिल्ला भागमा धागो वा डोरीद्वारा बाँधी हावामा हल्लिने गरी माझमा टाँगिने झल्लर भएको वा नभएको चौकुने कपडा; देवमण्डप, पूजाकक्ष, राजसिंहासन वा अन्य कुनै विशिष्ट आसन वा मठ-मण्डपमाथि छतजस्तो गरी टाँगिने झल्लरदार कपडा वा सुनचाँदी आदिबाट बनेको झुलजस्तो वितान; वितान।