छँदुवा

Romanized: chhamduvaa, chhamduva, chhamduwaa, chhanduvaa

खुट्टामा बाँधिएको; छाँदिएको (पशु)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
खुट्टामा बाँधिएको; छाँदिएको (पशु)।
२.
कसकास गरेर मिलाइएको; छाँदिएको (भारी)।

सम्बन्धित शब्दहरू