दुवा

Romanized: duvaa, duwaa, duv, duwa

तास, गन्जिफा आदि खेलका साधनको दुई फुट्टी भएको पत्ती वा चक्की; दुक्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [दुई+उवा]

१.
तास, गन्जिफा आदि खेलका साधनको दुई फुट्टी भएको पत्ती वा चक्की; दुक्की।
२.
पासा, पच्चिस आदिका खेलमा दुई पोटको दाउ।

सम्बन्धित शब्दहरू