दुवालो
Romanized: duvaalo, duwaalo, duwalo, dubaalo
एकोहोर्याई साँघुर्याएको खोलाको मुहानमा माछा अल्झाउन थापिने एक प्रकारको पासो; ठुलो खालको ढडिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दुवाल+ओ]
१.
एकोहोर्याई साँघुर्याएको खोलाको मुहानमा माछा अल्झाउन थापिने एक प्रकारको पासो; ठुलो खालको ढडिया।
२.
माछा मार्न वा जाल थाप्न बनाइएको खोलाको साँघुरो मुहानमा गाडिने छेका वा बार।