छदुवा
Romanized: chhaduvaa, chhaduva, chhaduwaa, chhaduv
छाद्ने खालको, ओकल्ने स्वभावको। स्त्री. छदुवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [छाद्+उवा]
1
छाद्ने खालको, ओकल्ने स्वभावको। स्त्री. छदुवी।