खेपुवा
Romanized: khepuvaa, khepuwaa, khepuv, khepuwa
पटक पटक गर्दै ओसारिएको; खेप हालेको वा खेप हाल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खेप्+उवा]
१.
पटक पटक गर्दै ओसारिएको; खेप हालेको वा खेप हाल्ने।
२.
खेप्ने स्वभावको, ओसार्ने।
३.
खेप गरेर जीविका चलाउने (व्यक्ति)।