खपुवा
Romanized: khapuvaa, khapuwaa, khapuv, khapuwa
धेरै समयसम्म रहिरहने; निकै दिनसम्म टिक्ने; खप्ने; टिकाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [खप्+उवा]
1
धेरै समयसम्म रहिरहने; निकै दिनसम्म टिक्ने; खप्ने; टिकाउ।